‘द केरल स्टोरी’ का क्रु सदस्यलाई ज्यानको धम्की

मुम्बई । सुदिप्तो सेनद्वारा निर्देशित फिल्म ‘द केरल स्टोरी’ अहिले बलिउडमा चर्चाको विषय बनेको छ । फिल्मले केरलामा युवतीहरुले धर्म परिवर्तन गरेको विषयलाई उठान गरिएको छ । अहिले यो फिल्मका क्रु सदस्यलाई ज्यानको धम्की आउन थालेको छ । निर्देशक सुदिप्तोका अनुसार एक अज्ञात व्यक्तिले फिल्मको एक सदस्यलाई ज्यानको धम्की दिएका छन् । ती व्यक्तिले फिल्मका…