काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा सल्लाकार रेशु अर्यालले आफ्नो पदबाट राजिनामा दिएकी छिन्। शिक्षा सल्लाकार अर्यालले महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) को कार्यशैलीमा असन्तुष्टि जनाउदै उक्त पदबाट राजिनामा दिएको बताएकी हुन्। अर्यालले आफ्नो सामाजिक सञ्जालमार्फत आफुले शिक्षा सल्लाकारको पदबाट राजिनामा दिएको जानकारी दिइन्। हालै भएका शिक्षासम्बन्धी काम, निर्णय लिने दृष्णिकोण र मेयर बालेनको प्रत्यक्ष निर्देशनमा…