मेलबर्न, अष्ट्रेलिया । ग्रेस इन्टरनेशनल एजुकेशन एण्ड माइग्रेसनले मेल्बर्नको ग्लेनरोयमा नयाँ शाखा खोलेको छ। गत शुक्रबार एक कार्यक्रमकाबीच ग्रेसले नयाँ शाखाको उद्घाटन गरेको हो। योसँगै अष्ट्रेलियामा ग्रेसको शाखा संख्या आठ पुगेको छ भने मेलबर्नको दोस्रो हो। उक्त शाखाको म्यानेजरमा नितिक श्रेष्ठलाई नियुक्त गरिएको छ। उद्घाटन समारोहमा ग्रेस इन्टरनेशनल मेलबर्नका निर्देशक दीपक आचार्यले स्वागत मन्तव्य राखेका…