मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको सदस्यताका लागि अहिलेसम्मकै बढी आवेदन परेको छ। जुन २७ तारिखसम्म समय सीमा तोकिएको (एनआरएनए) अष्ट्रेलियाको सदस्यता बन्नका लागि १९ हजार १ सय २ जनाले आवेदन दिएका हुन्। एनआरएनए अष्ट्रेलियाको इतिहासमा सबैभन्दा बढी सदस्यताका लागि आवेदन परेको अध्यक्ष गुरुङले बताएका छन्। अध्यक्ष गुरुङले यो उत्साह पूर्वक परेको…