निरन्तर घट्दो दरमा अष्ट्रेलियन डलर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ८३ पैसा र बिक्री मूल्य ८७ रुपैयाँ २२ पैसा रहेको छ। बिहीबारको तुलनामा आज…