रकगायक तामाङको निधनमा नेतादेखि कलाकारले दिए श्रद्धाञ्जली

काठमाडौँ । नेपाली रक गायक रविन तामाङको निधनमा नेतादेखि कलाकारसम्म स्तब्ध बनेका छन्। मंगलबार आफ्नै निवासमा मृत भेटिएका गायक तामाङलाई यतीबेला नेता, कलाकार र उनका फ्यानहरुले सामाजिक सञ्जाल मार्फत श्रद्धाञ्जली दिइहरेका छन्। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गायक तामाङको निधनमा दुखित भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, आज मलाई उन्नति भयो, खेल्यो…