एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन्। गत साउन २ सोमबार निर्वाचनको पर्यवेक्षण गर्नका लागि कम्बोडिया गएका ओली एक सातापछि स्वदेश फर्किएका हुन्। सोमबार राति स्वदेश फर्केका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेललगायतका पार्टीका शीर्ष नेताहरुले स्वागत गरेका थिए। कम्बोडियामा हालै सम्पन्न…