काठमाडौँ । गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई बर्खास्त गरेको छ। मंगलबारदेखि लागु हुने गरी मन्त्रालयले डिएसपी केसीलाई हटाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ‘आजको मितिबाट गृहले नोकरीबाट हटाएको छ,। प्रहरी प्रधान कार्यालयले झन्डै एक महिना अघि उनलाई कारबाही गर्न सिफारिस गरेको थियो प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुँवेर कडायतले भने। यसअघि केसीविरुद्ध…