दोलखा पहिरो अपडेट : १५ महिने बालकको शव फेला, तीन बेपत्ता

काठमाडौँ । दोलखामा पहिरोमा परी एक बालकको मृत्यु भएको छ। तीन जना बेपत्ता भएका छन्। गौरीशङ्कर गाउँपालिका– ८ टोपाटारमा गए राति पहिरो गएको हो। गए रातीदेखि अविरल वर्षासँगै गौरीशङ्कर–८ मा गएको पहिरोले वडा नं ७ को टोपाटारमा अत्यधिक क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद धमलाले जानकारी दिए। पहिरोमा बेपत्ता हुनेमा गौरीशङ्कर–७ का हरिलाल श्रेष्ठ, कृष्णबहादुर…