मेलबर्न, अष्ट्रेलिया । एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले आफ्नो दुई दशकको यात्रा सफल्ता पूर्वक सम्पन्न गरेको छ। २०औँ वर्ष गाँठको अवसरमा एक्सपर्टले सिड्नीस्थित नेपालीहरूको बाक्लो वसोवास रहेको रकडेलमा नयाँ शाखाको विस्तार गरेको छ। रकडेल शाखाको उद्घाटन र आफ्नो २०औँ वर्षगाठ मनाउँदै एक्सपर्टका संस्थापक सञ्जिव शर्मा र बद्री अर्यालले संयुक्त रूपमा केक काट्दै आफ्ना सहयोगी तथा…