डन–३ मा शाहरुख खान आउट, रणवीर इन

मुम्बई । फरहान अख्तरले आफ्नो फ्रेन्चाइजी फिल्म डनको तेस्रो भागका लागि शाहरुख खानलाई १० वर्षसम्म पर्खिरहेका थिए। तर अन्त्यमा उनले शाहरुख बिना नै यो फिल्मको घोषणा गरे। उनले फिल्म ‘डन ३’ मा शाहरुखको स्थानमा रणवीर सिंहलाई लिने बताएका छन् । यस विषयमा दुवै कलाकारका फ्यानको प्रतिक्रिया फरक–फरक छ। तर पक्कै पनि सामाजिक सञ्जालमा शाहरुखका फ्यानहरु…