बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा ७ जनाको मृत्यु, २९ घाइते

कामठाडौँ । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा भएको बस दुर्घटनामा सात जनाको मृत्यु भएको छ। सो दुर्घटनामा २९ जना घाइते भएका छन्। तीमध्ये दुईको अवस्था गम्भीर छ। मृत्यु हुनेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीया कस्तुरी थापा, ५० वर्षीया रुपा परियार, करिब ४० वर्षीया जयन्ती थारु, वडा नं ७ का ६५ वर्षीय…