मेलबर्न, अष्ट्रेलिया । नेपालीहरुको महान चाड दशैँ अष्ट्रेलियामा वसोवास गर्ने नेपालीहरुले उल्लासमय वातावरणमा मनाएका छन्। आज मंगलबार अष्ट्रेलियाका विभिन्न स्टेट उत्तम साइतमा आफन्त र साथीभाई भेला भएर उल्लासमय वातावरणमा टीका ग्रहण गरेका हुन्। अष्ट्रेलियाको सिड्नीमा आज बिहान ११ः १५ बजे, मेलबर्नमा ११ः ३५ बजे, ब्रिसबेनमा १०ः२५ बजे, पर्थ १०ः४२ बजे, डार्बिनमा ११ः३४ बजे, तास्मानियामा ११ः२४…