एनआरएन नागोयाको सहकार्यमा नेपाली राजदूतावासको घुम्ती शिविर, पाँच सयबढीले लिए सेवा

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको सहकार्यमा नेपाली राजदूतावासले नागोयामा घुम्ती शिविर सम्पन्न गरेको छ। उक्त घुम्ती शिविरबाट ५९७ जना नेपालीले विभिन्न सेवा लिएको एनआरएन नागोया क्षेत्रीय समितिका उपसंयोजक कुशल पौडेलले जानकारी दिए। उनका अनुसार नागोयाको शिविरमा ४६६ जनाले पासपोर्ट नवीकरण गरे, ६५ जना बालबालिकाको नयाँ पासपोर्ट बनाइयो, १० जनाले पुरानो पासपोर्ट फालेर…