काठमाडौँ । नेपालले आइसिसी टि–२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा युएईले नेपालसमक्ष १ सय ३५ रनको लक्ष्य प्रस्तुत गरेको छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा विकेट गुमाउँदै १ सय ३४ रन जोडेको हो। युएईले सुरुवाती तीन ओभरमै २९ रन बनाएको थियो। तर चौथो ओभरमा सोमपालले एक…