विश्वकपको ट्रफीमाथि खुट्टा राखेको विषयमा यसो भन्छन् मिचेल मार्स

काठमाडौँ । आयोजक भारतलाई पराजित गर्दै अस्ट्रेलियाले गत महिना कीर्तिमानी छैटौँपटक आईसीसी एकदिवसीय क्रिकेट विश्वकपको उपाधि हात पार्याे। अस्ट्रेलियाले विश्वकपको उपाधि हात पारेपनि सामाजिक सञ्जालमा भने अलराउन्डर मिचेल मार्ससँगै अस्ट्रेलियन टिमको आलोचना भएको थियो। खासमा विश्वकपको ट्रफीमाथि मार्सले खुट्टा राखेको तस्विर सार्वजनिक भएपनि सामाजिक सञ्जालमा धेरैले आक्रोश पोखेका थिए। त्यतिमात्र नभएर विश्वकपमा ७ खेलमै सर्वाधिक…