७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै

काठमाडौं । ७५ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस आइतवार विविध कार्यक्रम गरी नेपालमा पनि मनाइँदै छ। प्रत्येक वर्ष १० डिसेम्बरका दिन अन्तर्राष्ट्रिय मानव अधिकार दिवस संसारभर विभिन्न कार्यक्रम गरी मनाइने गरिन्छ। राष्ट्रिय मानव अधिकार आयोगले यस बर्षको दिवसको नारा‘स्वाभिमान, स्वतन्त्रता र सबैका लागि न्याय’ भन्ने तय गरेको छ । संयुक्त राष्ट्र संघले १० डिसेम्बर १९४८…