मेलबर्न, अष्ट्रेलिया । भुटानको राष्ट्रिय दिवस अष्ट्रेलियाको मेलबर्नमा झण्डोत्तोलन गर्दै आज मनाइँदैछ । विगत पाँच वर्षदेखि झण्डोत्तोलन गर्दै भुटानको राष्ट्रिय दिवस मेलबर्नमा मनाउने गरिएकोमा यस पटक भने कार्यक्रमअघि आयोजक संस्थाबारे विवाद उत्पन्न भएको छ । भुटनीज कम्युनिटी ईन अष्ट्रेलिया बीसीए ले आफुहरु कार्यक्रममा सहभागी नभएको जनाएको छ भने आफ्नो संस्थाको नाम विना अनुमति कुनै परामर्शविना…