सोल । सन् २०२१ मा रिलिज वेब सिरिज ‘स्क्विड गेम’मा प्लेयर नम्बर ००१ को भूमिकामा अभियन गर्ने अभिनेता ओ येओङ–सुलाई एक वर्षको जेल सजाय सुनाइएको छ। उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै उजुरी दिएपछि अदालतले एक वर्षको जेल सजाय सुनाएको हो। सिरिजमा येओङ एक सोझो र लाचार भूमिकामा देखिएका थिए। तर उनी यो हिंस्रक…