लिग टू : नेदरल्याण्ड्ससँग नेपाल ८ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलाको अन्तिम खेलमा नेपाल पराजित भएको छ। नेपालले दिएको एक ७३ रनको लक्ष्य नेदरल्याण्ड्सले ३७.५ ओभर खेल्दै २ विकेट गुमाएर भेट्टाएको हो। ललित राजवंशी र दिपेन्द्रसिंह ऐरीले एक÷एक विकेट झारे। टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७२ रन…