लण्डनमा नेपाली फिल्म फेस्टिभल गरिँदै

काठमाडौं । बेलायतको लण्डनमा आगामी जुनमा दोस्रो ‘नेपाली फिल्म फेस्टिभल इन लण्डन २०२४’ हुने भएको छ। थर्ड आई लिमिटेडले आयोजना गर्ने यो महोत्सव एक सातासम्म चल्नेछ। आगामी जुन ९–१५ मा हुने महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन गरिने थर्ड आईका अध्यक्ष विकास देवकोटाले बताए। बेलायतमा नेपाली फिल्म फेस्टिभलको आयोजनाले नेपाली कला र संस्कृतिको प्रवद्र्धन हुनेमा…