कति पुग्यो अष्ट्रेलियन डलरको मूल्य ?

कति पुग्यो अष्ट्रेलियन डलरको मूल्य ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.२६ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८६ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.०० रुपैयाँ रहेको छ भने बिक्री दर १४२.६३ रुपैयाँ रहेको छ।

यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६४.८८ रुपैयाँ रहेको छ भने बिक्री दर १६५.६२ रुपैयाँ रहेको छ। अस्ट्रेलियन डलर एकको खरिद दर ८५.५३ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.९१ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिद दर ३५.५२ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.६८ रुपैयाँ रहेको छ। मलेसियन रिंगिट एकको खरिद दर २७.८६ रुपैयाँ रहेको छ भने बिक्री दर २७.९८ रुपैयाँ रहेको छ।