काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी र देश ठिक तरिकाले नचले पनि आफ्नो समूह ठिक तरिकाले चलिरहेको बताएका छन्। बुधबार अनुपम फुडल्यान्डमा बसेको उनको समूहको बैठकपछि सञ्चारकर्मीसँग उनले भने,‘नेपाली कांग्रेसको एउटा समूहले छलफल गर्दा ठूलो बनाउनु आवश्यक छैन। कांग्रेस र देश ठिक तरिकाले चलेको छैन, हाम्रो समूह ठिक छ।’ समसामयिक विषयमा भेला…