काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख राजनीतिक सल्लाहकारबाट हरिबोल गजुरेलले राजीनामा दिएका छन्। २०७९ माघ ९ गते प्रमुख राजनीतिक सल्लाहकार बनेका नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका गजुरेलले राजीनामा दिएको तर स्वीकृत हुन बाँकी रहेको प्रधानमन्त्रीको सचिवालयले पुष्टि गरेको छ। गजुरेलले प्रधानमन्त्री प्रचण्डले सल्लाहकार बनाएको एक वर्ष नपुग्दै राजीनामा दिएका हुन्। तर राजीनामा दिनुको कारण…