ओस्कार लाइब्रेरीमा ‘छेल्लो शो’

मुम्बई । पान नलिनको गुजराती फिल्म ‘लास्ट फिल्म शो (छेल्लो शो)’ ओस्कार लाइब्रेरीको हिस्सा बन्ने भएको छ । जसका लागि ओस्कार अवार्ड आयोजकले फिल्मका निर्मातालाई फिल्मको स्क्रिप्ट मागेका छन् । द लाइब्रेरी अफ द एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेजले मनसून फिल्मस्लाई एक पत्र लेख्दै आफ्नो स्थायी कोर कलेक्सनमा फिल्मलाई राख्न स्क्रिप्टको एक कपी…