मृत्युसँग डराउँथे सुशान्त

मुम्बई । अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ । यद्यपि आज पनि उनका फ्यान सुशान्तलाई सम्झिएर भावुक हुन्छन् । आज शनिवार अर्थात २१ जनवरीमा सुशान्तको ३७ औं जन्मजयन्ती मनाइँदैछ । उनको जन्म २१ फेब्रुअरी १९८६ मा पटनामा भएको थियो । सुशान्तले कमै उमेरमा ठूलो सफलता प्राप्त गरेका थिए । उनी जति…