काठमाडौँ । झरना थापाको आगामी चलचित्र ‘भगवत् गीता’ मा विपिन कार्की अनुबन्धित भएका छन्। बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ। सो कुराको जानकारी झरनाले सामाजिक सञ्जाल फेसबुकमार्फत तस्बिर सार्वजनिक गर्दै दिएकी छिन्। चलचित्रमा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन्। माघ २० गतेदेखि छायांकन सुरु हुने चलचित्र जनकपुर…