काठमाडौँ ।
ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले आइसिसी यू-१९ एसिया कप छनोटमा कुवेतमाथि २ सय ४३ रनको विशाल जित हात पारेको छ।
ओपनर अर्जुन कुमाल र देव खनालको शतक तथा आकाश चन्दको ६ विकेटको सहयोगमा नेपालले सानदार जीत निकालेको हो ।
लगातार दोस्रो जितसँगै नेपालले २०२४ मा श्रीलंकामा हुने यू-१९ विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ । नेपालले फागुन १६ (फेब्रुअरी २८) मा मलेसियासँग खेल्नेछ ।
नेपालले अन्तिम खेल यूएईसँग फागुन १८ ९मार्च २० मा खेल्नेछ । यू-१९ को खेलहरु इर्डेन गार्डेन र मलेक क्रिकेट स्टेडियम आजमानमा हुनेछन् ।
प्रतिक्रिया