मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टी एकपटक पुनः चर्चामा आएकी छन् । सन् २००७ मा शिल्पालाई हलिउड अभिनेता रिचर्ड गेरले सार्वजनिक कार्यक्रममा चुम्बन गरेका थिए । जुन घटनाको भारतका विभिन्न स्थानमा विरोध भएको थियो । केहीले यो घटनालाई अश्लील बताउँदै शिल्पामाथि देशको संस्कृतिलाई अपमान गरेको आरोपसमेत लगाए । यो घटनालाई लिएर राजस्थानमा रिचर्ड र शिल्पाविरुद्ध…