सन्दिप लामिछाने बिरुद्धको मुद्धाको सुनवाई आज

कामठाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दाको अन्तिम सुनुवाई आज (आइतबार) हुँदैछ । जिल्ला अदालत काठमाडौंले लामिछाने बिरूझको बलात्कारको जारी मुद्दाको पेसी आइतवारका लागि तोकिएको हो । अघिल्लो साता पालो नपाएकाले सुनुवाइ हुन नसकेको मुद्धालाई प्राथमिकतामा राखिएको छ । लामिछानको मुद्धाको फैसाला गरेका न्यायधिस केशवप्रसाद घिमिरेको इजलासमा गत बुधवार सुनुवाइ हुने…