नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुँदै

कामठाडौँ । झापाको बेलडांगीमा भुटानी रेफ्यूजी आईडल गायन प्रतियोगिता हुने भएको छ। नक्षेत्र फाउण्डेसनको आयोजनामा भुटानी शरणार्थी शिविर भित्रै आयोजना हुन लागेको प्रतियोगिताले ओझेलमा परेको अवस्थामा प्रतिभाहरुको खोजी गर्न लागेको फाउण्डेसनका अध्यक्ष अर्जुन सुवेदी बताउँछन्। अध्यक्ष सुवेदीका अनुसार प्रतियोगीताको लाइभ राउण्ड आगामी मे महिनादेखि सुरु हुनेछ। जसको निर्णायकमा कर्म ग्यालजन बम्जन, महेश थुलुङ्ग, किशोर शिवाकोटी,…