ओम शान्ति ओम र दबंग-२ अभिनेता नितेशको निधन

मुम्बई । भारतीय टेलिभिजन तथा फिल्म अभिनेता नितेश पाण्डेको हृदयघातका कारण ५१ वर्षको उमेरमा निधन भएको छ। फिल्म ‘ओम शान्ति ओम’ र ‘दबंग २’ तथा टेलिसिरियल ‘अनुपमा’का अभिनेता नितेशको मंगलबार राती नासिकको इगतपुरीमा हृदयघात भएको थियो। जहाँ उनी सुटिङका लागि आएका थिए। नितेश ‘अनुपमा’मा धिरज कपुरको चरित्रमा थिए। नितेका निर्माता जेठान सिद्धार्थ नागरले उनको निधनको…