आर्यनलाई जोगाउन समीरले मागेका थिए २५ करोड घुस

मुम्बई । अभिनेता शाहरुख खानका छोरा आर्यन खान सन् २०२१ मा एक क्रुज ड्रग्स मामलामा पक्राउ गर्ने नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का पूर्व जोनल निर्देशक समीर वानखेडे यतिबेला चर्चामा छन् । सीबीआईको टिमले समीरको घरमा गत शुक्रबार छापा मारेको थियो । सीबीआईका अनुसार समीरले क्रुज ड्रग्स मुद्धामा आर्यनलाई नफसाउनका लागि उनका पिता शाहरुख खानसँग २५…