मुम्बई । बक्सअफिसमा उत्कृष्ट व्यापार गर्दै आएको फिल्म ‘द केरल स्टोरी’का निर्देशक सुदिप्तो सेन अस्पताल भर्ना भएका छन्। पछिल्ला दिनमा फिल्मको प्रचारप्रसारमा व्यस्त निर्देशक धपेडीका कारण बिरामी परेका हुन्। फिल्ममाथि प्रतिबन्ध र विरोधको सामना गरिरहँदा फिल्मले बक्स अफिसमा २ सय करोडको आँकडा पार गरिसकेको छ। निर्देशक सेन अस्पताल भर्ना भएपछि अन्य सहरमा गरिने फिल्मको प्रचारप्रसारको…