यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेकोे छ। राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ प्रतिशत रहेको छ। बुधबार खरिद दर १३२.३४ रुपैयाँ र बिक्री दर १३२.९४ रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबारका लागि यूरो एकको खरिद दर १४३.२० रुपैयाँ…