सवारी दुर्घटनामा परेका भुसालको सिभिल अस्पतालमा उपचार हुँदै

सवारी दुर्घटनामा परेका भुसालको सिभिल अस्पतालमा उपचार हुँदै


काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसाल सडक दुर्घटनामा परेका छन्। उनको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि घाइते भएका भुसालको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको छ ।

नयाँ बानेश्वरको बेकरी क्याफे अगाडिको डिभाइडरमा भुसालले चलाएको बा १६ च १३८४ नम्बरको गाडी ठोक्किएको थियो ।

यो पनि…