काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सचिवालय सदस्य घनश्याम भूसाल बेहोश भएपछि अस्पताल भर्ना गरिएको छ । उनी उनी आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा बेहोश भएको बताइएको छ । भुसाललाई सिभिल अस्पतालमा भर्ना गरिएको छ । अहिले उनको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ । भुसाल दुई साताअघि मात्रै समाजवादीमा प्रवेश गरेका थिए।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed