सीताको बिदाइ : नर्भिकदेखि दागबत्तीसम्म (फोटो कथा)

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको बुधबार निधन भयो। बुधबार अपराह्न राष्ट्रिय सम्मानका साथ उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। २०७४ सालदेखि प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगबाट थलिएकी थिइन्। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बुधबार बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड’की जीवनसङ्गिनी सीता दाहालको पार्थिव शरीर। उपराष्ट्रपति रामसहाय प्रसाद यादव थापाथलीस्थित…