यसरी मनाइयो नागपञ्चमी (फोटोफिचर)

यसरी मनाइयो नागपञ्चमी (फोटोफिचर)


काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नागको प्रतिमा टाँसेर मनाइएका छ। नागपञ्चमीको दिन दैलोमा गाईको गोबर, दुबोसहित नागको चित्र टाँस्नाले वर्षभरि नागले रक्षा गर्ने धार्मिक जनविश्वास छ।

नागपञ्चमीको अवसरमा काठमाडौंको नागपोखरीमा सोमबार बिहानैदेखि भक्तजनको भीड लागेको छ।