मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा अबैध लागुपदार्थ तस्करी गरेको आरोपमा दुई नेपाली नागरिकलाई पक्राउ गरिएको छ। उनीहरुलाई बुधबार राति ब्रिस्बेनबाट पक्राउ गरिएको हो । उनीहरूले ४५० ग्राम उक्त लागूपदार्थ सिड्नीबाट कपाल रङ्गाउन प्रयोग हुने ट्युब भित्र हालेर ल्याएका थिए। पक्राउ परेका दुवै युवकको उमेर २१ वर्ष रहेको भनिए पनि उनीहरुको विवरण गोप्य राखिएको छ। एसबीएस नेपालीका…