काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ बरामद गरेको सुन तौलिन टक्सार विभाग लगिएको छ। थापाथलीस्थित नेपाल राष्ट्र बैंकको टक्सार विभागमा सुन जोख्न पठाइएको विभागले जानकारी दिएको छ। बरामद भएको सुनको तौल करिब सय किलो अनुसमान गरिएको छ। यो प्रकरणमा अहिलेसम्म ६ जना पक्राउ परेका छन्। अनुसार पक्राउ पर्नेहरुमा दोलखा मेलुङ गाउँपालिका-३ घर भई हाल…