काठमाडौँ । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीया बालिका भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको रर पछि यौनशोषण भएको घटनाबारे जानकारी गराएकी हुन् । विवाह गरिसकेपछि वंश धान्न भन्दै…