काठमाडौँ । एक सय केजीभन्दा बढी सुन तस्करी प्रकरणमा पक्राउ परेका व्यवसायी रोहन अडुकिया छुटेका छन्। रोहन व्यापारी राकेश अडुकियाका छोरा हुन्। भारतको दिल्लीबाट एयर इन्डिगोमा काठमाडौँ आइपुगेका अडुकियालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनले हिजो पक्राउ गरेको थियो। अध्यागम विभागले खोजेको बेला उपस्थित हुने सर्तमा उनलाई आज छाडिएको जनाएको छ। सुन तस्करी प्रकरणमा अनुसन्धान गरिरहेका राजस्व…