सीपी मैनाली फेरि पनि नेकपा मालेको महासचिव !

काठमाडौं, २९ कात्तिक । नेकपा (माले) को महासचिवमा पुनः सीपी मैनाली चयन हुनुभएको छ । पार्टीको आठौँ महाधिवेशनले महासचिवमा मैनालीलाई चयन गरेको हो । महाधिवेशनको बन्द सत्रले ५९ सदस्यीय केन्द्रीय कमिटी चयन गरेसँगै सोमबार बसेको पहिलो बैठकले महासचिवमा मैनालीलाई चयन गरेको हो ।कात्तिक २७ देखि सोमबारसम्म चितवनमा भएको महाधिवेशनले विधान संशोधन गरी अहिले रहेको केन्द्रीय…