राष्ट्रिय सभा चुनावः १८ सिटमा गठबन्धन, एकमा एमाले विजयी

काठमाडौं, १२ माघ । राष्ट्रिय सभाका लागि रिक्त हुन थालेका १९ पदका लागि बुधबार भएको निर्वाचनमा पाँच दलीय गठबन्धनका १८ उम्मेदवारविजयी भएका छ । एक पदमा भने नेकपा एमालेले जित हात पारेको छ । निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।तर, प्रदेश १ मा गठबन्धनबाट जसपाका…