ग्यासको मूल्य ७५ रुपैयाँ बढ्यो, पेट्रोल र डिजेलमा पनि प्रतिलिटर ३-३ रुपैयाँ वृद्धि

काठमाडौं, २४ कात्तिक । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको हो । भारतीय आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै यहाँ पनि मूल्य बढाइएको हो ।१५ दिनमा ३ अर्ब २ करोड रुपैयाँ घाटा हुने देखिएपछि निगम सञ्चालक…