संसद्को पहिलो बैठक, मिश्रित अनुहार (फोटो फिचर)

संसद्को पहिलो बैठक, मिश्रित अनुहार (फोटो फिचर)


काठमाडौँ ।

बानेश्वरस्थित संसद भवनमा आज प्रतिनिधिसभाको पहिलो बैठक सम्पन्न भएको छ ।

नयाँ र पुराना सांसदको मिश्रित अनुहारले संसद भवन भरिभराउ भएको थियो । आजको बैठकमा राजनीतिक दलका नेताहरूले स्वागत अभिव्यक्ति दिएका थिए ।

प्रतिनिधि सभाको अर्को बैठक २६ पुस ०७९ बिहान ११:०० बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले विश्वासको मत लिने कार्यक्रम छ ।