राम्रो काम नगरे माओवादी केन्द्रका मन्त्री फिर्ता हुने

काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट सहभागी मन्त्रीहरुले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गरिने बताउनुभएको छ ।नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल संवत् ११४२ को अवसरमा बिहीबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष दाहालले माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले नागरिकको पक्षमा काम नगरे तुरुन्तै कारबाही गर्ने बताउनुभएको हो…