सातै प्रदेशमा संयन्त्र गठन गर्ने सत्तारुढ गठबन्धनको निर्णय

काठमाडौं, २२ पुस । सत्तारुढ दल गठबन्धनका शीर्ष नेताको बैठकले राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय गरेको छ । प्रधानमन्त्री निवासमा बसेको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो ।नेकपा (एकीकृत समाजवादी) पार्टीका महासचिव वेदुराम भुसालका अनुसार राष्ट्रियसभा निर्वाचनमा पाँच दलीय गठबन्धनलाई प्रभावकारी बनाउने निर्णय…