पठानका कारण बंगाली फिल्मको शो कटौती

मुम्बई । अभिनेता शाहरुख खान आफ्नो स्पाइ थ्रिलर फिल्म ‘पठान’लिएर चार वर्षपछि दर्शकमाझ आउँदैछन् । शाहरुखलाई पुनः पर्दामा हेर्न उनका फ्यान लालयित छन् । रिलिजअघि नै एडभान्स बुकिङले गर्दा यसले २१ करोड बढी व्यापार गरिसकेको छ । ‘पठान’लाई लिएर एकातर्फ राम्रो प्रतिक्रिया मिलिरहँदा अर्कोतर्फ भने केही बंगाली फिल्मकर्मीहरु ‘पठान’ को सिंगल स्क्रिन रिलिजलाई लिएर गुनासो…